१२ बैशाख २०८१, बुधबार

Tag: रास्वपा अध्यक्ष

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । हिजो शुक्रबार राती बालकोट पुगेर रास्वपा अध्यक्ष लामिछाने एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् । निर्वाचन