६ बैशाख २०८१, बिहिबार

Tag: रास्वपाकी इन्दिरा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

रास्वपाकी इन्दिरा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा रानामगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट रास्वपाकी रानामगरले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र