१३ बैशाख २०८१, बिहिबार

Tag: राससको ६२औँ वार्षिकोत्सव

रासस सम्पूर्ण सञ्चारमाध्यमको पहिलो रोजाइ बन्न सकोस् : सञ्चार सचिव डा. अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समितिले आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गर्न थप मेहनत गर्नुपर्ने बताएका छन् । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै