७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्र कल्याणको शक्ति

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी मन्दिर

काठमाडौँ । नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लोगेको छ । काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु