११ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप

चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

भक्तपुर । नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ । यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी