१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय समावेशी आयोग

प्रतिनिधिसभाको बैठक आज बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो । संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज बस्न लागेकाे प्रतिनिधिसभा बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई समावेश