७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय सभाको अधिवेशन

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको बैठक आह्वान गरिएको हो । राष्ट्रपति