७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय शोक

राष्ट्रिय शोक : राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव