७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय ललितकला

अब राष्ट्रिय ललितकला प्रदर्शनी व्यवस्थित

काठमाडौँ । ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)