७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय युवा संघ नेपाल

महेश बस्नेतको उपस्थितिमा ‘युथ फोर्स’का सयौं युवालाई एकदिने कमाण्डो तालिम

भक्तपुर । नेकपा एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम दिएको छ । भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमका