१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय टोली

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

काठमाडौँ । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेपछि उनी बन्द प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका हुन् । क्यानले बिहीबार लामिछानेलाई