७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय टिमबाट निकालिएका खेलाडी

एन्फाको निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स-सम्मान प्रशिक्षणमा बोलाउने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई स-सम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो । एन्फाले नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह