७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय जागरण परिषद्

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्बीच आज पार्टी एकता हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच आज पार्टी एकता हुँदैछ । आज शुक्रबार दिउसो १ बजे होटेल अर्याल काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पार्टी एकीकरणको घोषणा हुन लागेको हो । साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद् राष्ट्रिय