१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय जनसांस्कृतिक महासंघ

ओलीको प्रतिबद्धता : सुशासनको यात्रालाई अघि बढाउँछौँ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज