१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रिय गौरवको परियोजना

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट