७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय अविष्कार केन्द्र

राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

काठमाडौँ, २३ कात्तिक । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।