१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ । सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका