१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रियसभाको उपाध्यक्ष

को हुन् राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल ?

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई