७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रसङ्घीय सुरक्षा परिषद्

राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ । पाकिस्तानी