८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रसङ्घको भनाई

अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्थामा रहेका राष्ट्रसङ्घको भनाई

जेनेभा । संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको