७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

शिक्षामन्त्रीद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित, १ अर्ब बजेट रोकियो

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा