११ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपति चयन

नेकपा एसको बैठक : राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिक लगायत