६ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रपतिसँग भेट

राष्ट्रपतिसँग लोसपा नेताहरुको भेट : नागरिकता विधेयकका विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसंग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले भेट गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद्सिंह भण्डारीलगायत नेताहरुले आज शनिबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति भण्डारीले