१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रपतिले दिइन् स्वीकृति

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख ३० गते हुन लागिरहेको स्थानीय चुनावमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । राष्ट्रिय सुरक्षा परिषदको गत १७ चैतको सिफारिस