७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपतिलाई सोध्यो

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्काे रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे लिखित जवाफ माग गरेको