८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपतिको प्रस्ताव

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव लिएर लोसपा नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् । अध्यक्ष ठाकुरसहित लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा लगायतका