४ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपतिको निर्वाचन

आयोगले भण्डारीसमक्ष बुझायो राष्ट्रपतिको निर्वाचनको प्रतिवेदन

काठमाडौँ । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित