८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपतिको कदम

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमविरुद्ध दुई वरिष्ठ अधिवक्ता सर्वोच्चमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कदमविरुद्ध दुई वरिष्ठ अधिवक्ता सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च पुगेका हुन्