१३ बैशाख २०८१, बिहिबार

Tag: राम ठकुरी

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु

भौतिकवादको चरम विकासले गर्दा मानव जीवन संकटमा पर्दै आइरहेको छ । पृथ्वीमा प्राकृतिक रुपमा मानव र अन्य जीवको मृत्युु सामान्य रूपमा हुने प्रक्रियामा त हामी अनभिज्ञ छैनौं । तर छोटो समयभित्रै मानव जातिको अत्यन्तै ठुलो संख्यामा बिनास हुन सक्ने सम्भावित