७ बैशाख २०८१, शुक्रबार

Tag: रामायण महाकाव्य

यी हुन् जीवनमा दुश्मनी गर्न नहुने ९ प्रकारका मानिसहरु

यी ९ प्रकारका मानिससँग कहिल्यै नगर्नुहोस् दुश्मनी ! अन्यथा प्राण संकटमा पर्छ । श्रीरामचरितमानस अवधि भाषाको एक रामायण महाकाव्य हो जसलाई गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेका थिए । यसमा भगवान् श्रीरामलाई सर्वशक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ भने