७ बैशाख २०८१, शुक्रबार

Tag: रामाज्ञाप्रसाद चतुर्वेदी

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे एक्कासी आत्महत्या

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका