८ बैशाख २०८१, शनिबार

Tag: रामहरि खतिवडा

राज्य व्यवस्था समितिको बैठकमा सभापति र सांसदबीच चर्काचर्की

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडा र सांसद पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्की भएको छ । समितिको बैठकमा प्रष्ट एजेण्डा नतोकिएको भन्दै सांसद गुरुङले आपत्ति जनाएका हुन् । देशको शान्ति, सुरक्षा लगायत समामयिक विषयमा छलफल गर्ने भनेर