१३ बैशाख २०८१, बिहिबार

Tag: रामलखन जैसवाल

कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो : वीर अस्पताल

काठमाडौँ, ८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कोभिड-१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको