७ बैशाख २०८१, शुक्रबार

Tag: रामबहादुर नेपाली

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।