११ बैशाख २०८१, मंगलबार

Tag: रामपुर अस्पताल

८ वर्षमा निर्माण भयो पाल्पाको रामपुर अस्पताल

रामपुर, पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ । नयाँ भवनको संरचना तयार भएपछि