१३ बैशाख २०८१, बिहिबार

Tag: रामनाथ पासवान

व्यावसायिक च्याउ खेतीले फेरियो वीरगञ्जका रामनाथ पासवानको पहिचान

वीरगञ्ज । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गर्नुभएका ५० वर्षीय उहाँ अहिले जिल्लामा च्याउ उत्पादक किसानको