१३ बैशाख २०८१, बिहिबार

Tag: रामनगर

रामनगरमा पुष्पबाटिका

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका