८ बैशाख २०८१, शनिबार

Tag: रामजीप्रसाद बराल

कास्की क्षेत्र नम्बर ३ : ‘जीवन’ र ‘बैरागी’ बीचमा प्रतिस्पर्धा

अन्नपूर्ण, कास्की । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ । कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा