१२ बैशाख २०८१, बुधबार

Tag: रामचन्द्र पौडेलको जीवनी

यस्तो छ राष्ट्रपति रामचन्द्र पौडेलको जीवनी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन)