११ बैशाख २०८१, मंगलबार

Tag: रामचन्द्रको दावी

रामचन्द्रको दावी : गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको छ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको