१२ बैशाख २०८१, बुधबार

Tag: रामग्राम

भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्राम

पृष्ठभूमि : भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका गरिएको हो । परिचय नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी एक ऐतिहासिक स्थल भएपनि बुद्धत्व