८ बैशाख २०८१, शनिबार

Tag: रामगोपालपुर नगरपालिका

सिन्धुलीमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, १ जना घाइते

सिन्धुली । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले