८ बैशाख २०८१, शनिबार

Tag: रामकुमार पाँँडे

पाँडे र पौडेललाई यस वर्षको भैरव पुरस्कार

काठमाडौँ, २० कात्तिक । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल