७ बैशाख २०८१, शुक्रबार

Tag: राप्रपा सरकारबाट बाहिरियो

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । राप्रपाको पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसंगै मन्त्रीहरुलाई पनि फिर्ता