११ बैशाख २०८१, मंगलबार

Tag: राप्रपामा प्रवेश

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन् । उनी बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेका हुन् । राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र समूहबीच आज एकीकरण