१३ बैशाख २०८१, बिहिबार

Tag: राप्रपाको निर्णय

राप्रपाले कोशी सरकार प्रक्रियामा घटनाक्रमलाई नजिकबाट नियाल्दै मौन बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठन प्रक्रियामा घटनाक्रमलाई नजिकबाट नियाल्दै मौन बस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेश सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको हो