११ बैशाख २०८१, मंगलबार

Tag: रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रानामगर सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६४ जना सांसदहरुको