१३ बैशाख २०८१, बिहिबार

Tag: रातो पासपोर्ट

ओलीको छटपटी : सत्ता र शक्तिको लागि विप्लवसँग वार्तादेखि हत्यारा, रातो पासपोर्ट बेच्नेलाई फूलमाला

काठमाडौं । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका एक नेतालाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेर विप्लव समूहका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका हुन् ।