७ बैशाख २०८१, शुक्रबार

Tag: रात

रातमा मालपोत अड्डाः मालपोत कार्यालयका प्रमुखसहित २१ जना पक्राउ

पर्सा, कार्तिक १ । कार्यालय समय सकिएपछि जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना बिचौलियालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले बिहीबार राति नियन्त्रणमा लिएको छ। विभागीय स्विकृतिबिना कार्यालय समयपछि कार्यालयबाहिरका मानिससमेत भित्र पसाएर कर्मचारीले शंकास्पद गतिविधि