७ बैशाख २०८१, शुक्रबार

Tag: राज थापा

पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु

रामपुर । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु २ च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब